Saturday, January 30, 2021

सडक मजदूर युनियनको अधिवेशन सम्पन्न



प्रस, पोखरिया, १७ माघ/
    नेपाल सडक मजदूर टे«ड युनियनको छैटौं अधिवेशन हेटौंडामा सम्पन्न भएको छ।
    क्ष्Fेत्रीय अध्यक्ष्F गोविन्द आचार्यको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं निर्वाचन अधिकृत भरत नेपालले गरेका थिए। उद्घाटन समारोहमा लक्ष्मण बिंडारी, मङ्गल यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। अधिवेशनले महेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्ष्F मङ्गलप्रसाद यादव, सचिव प्रकाश चौलागाईं, कोषाध्यक्ष सानुकान्छा मगरलगायत सदस्यहरू रहेका छन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us