Sunday, January 31, 2021

स्तम्भकार सहनीलाई पुत्रीशोक

प्रस, वीरगंज, १८ माघ/
    प्रारम्भिक शिक्ष्Fा सिकाइ कार्यक्रम पर्साका संयोजक एवं प्रतीक दैनिकका स्तम्भकार भरत सहनीलाई पुत्रीशोक परेको छ।
    उनको १७ वर्षीया कान्छी छोरी लक्ष्मी सहनीको उपचारको क्रममा मृत्यु भएको छ। करीब सवा महीनादेखि बिरामी लक्ष्मीको अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।



SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us