Wednesday, August 14, 2019

मोटरसाइकल भ्रमणार्थीको स्वागत

प्रस, वीरगंज, २९ साउन/
    भिजिट नेपाल २०२० को प्रवद्र्धनका लागि शुरू भएको मोटरसाइकल यात्रा टोली वीरगंज आएको छ ।
    भारत, पटनासम्मको लागि याात्रा तय गरिएकोमा हिजोराति पोखरा हुँदै वीरगंज आएको टोलीलाई आस्था नेपाल पुनस्र्थापन केन्द्र वीरगंजले घण्टाघरमा स्वागत गरेको थियो । आस्था नेपालका गौरव वर्मालगायतको टोलीले २० जना मोटरसाइकल यात्रीलाई दोसल्ला ओढाएर सम्मान गर्दै भ्रमण सफलताको कामना गरेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us