Tuesday, April 16, 2019

रेडक्रसका प्रदेश अध्यक्षको सम्मान

प्रस, वीरगंज, ३ वैशाख/
    सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले नेपाल रेडक्रस सोसाइटी, प्रदेश नं. २ का अध्यक्ष्F फुलमहम्मद मियाँलाई सम्मान गरेको छ ।
    समितिका सल्लाहकार मियाँ हालै नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २  को अध्यक्ष्F निर्वाचित भएपछि उनलाई सम्मान गरिएको हो । सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा हरेन्द्र साह, रमाकान्त पटेल, बृजकिशोर पटेल, रामप्रवेश साहलगायतले शुभकामना व्यक्त गरेका थिए । मियाँलाई समितिका अध्यक्ष्F देवानले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us