प्रस, वीरगंज, १४ पुस/
नागरिक समाजका अगुवा एवं कानून व्यवसायी प्रेमनाथ शर्माको आज निधन भएको छ ।
शर्मा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष्F श्याम प्याकुरेल पिता हुन् ।
केही समयदेखि शर्मा बिरामी रहेका शर्मालाई उपचारको लागि राति अस्पताल पु¥याइएको थियो र उपचारको क्रममा आज साँझ ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
धार्मिक परम्परा अनुसार भोलि अन्त्येष्टि गर्ने परिवारले जनाएको छ ।
उनकी पत्नीको एक वर्ष पहिले नै मृत्यु भएको थियो । उनका दीनानाथ शर्मा र श्याम पोखरेल दुई छोरा छन्।
Sunday, January 28, 2018
RELATED STORIES
- Comments
- Facebook Comments
